प्रमुख समाचार Archives - Page 239 of 880 - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । राजनीतिक घटनाक्रमको तिब्र विकाश भैरहेका बेला उनले सम्वोधन गर्न लागेका हुन् । देशमा कोरोना महामारी चलिरहेको, संसद विघटनविरुद्ध अदालतमा

विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ । गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी

इजलासमा विवाद भएपछि जबराले भने: व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्

काठमाडौं । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न

संवैधानिक इजलासमा विवाद

काठमाडौं- प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सुनुवाई आइतबार सम्मका लागि स्थगित भएको र मुद्दालाई मुद्दालाई हेर्दाहेर्दैमा

विष्णु पौडेलनिकट एमाले नेताले गरेका थिए डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं- महामारीको समयमा डाक्टर र स्वास्थ्यकर्मी कुट्ने मन बहादुर राउत नेकपा एमालेका नेता भएको खुलेको छ । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश

भारतले मिचेको जमिन फिर्ता ल्याउन समय लाग्छ: प्रधानमन्त्री ओली

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग भारतले मिचेको नेपालको जमिन फिर्ता ल्याउन समय लाग्ने बताएका छन् । त्यसबारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको पनि उनले बताएका छन्। बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको कदममा चार पूर्व प्रधानन्याधीशले जनाए आपत्ति

काठमाडौं- चार जना पूर्व प्रधानन्यायाधीशहरूले ‘विश्वासको प्राप्त गर्न नसकेका प्रधानमन्त्रीले वैध सरकारको जस्तै भूमिका खेलेकामा’ आपत्ति जनाएका छन् । चार पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्कीले

फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसद विघटनविरुद्धको मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । संवैधानिक इजलास गठन बहेको पहिलो दिन नै प्रधानन्यायाधीश राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न अधिवक्ताहरूलाई

सुरू भयो संवैधानिक इजलासको सुनुवाइ

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको हो ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बजेटको तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अपरान्ह ४ बजेपछि

राष्ट्रपतिलाई महाभियोग लगाउन पूर्वमहान्यायाधिवक्ताको सुझाव

काठमाडौं- वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पाँच महिनामा दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि अपराध गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको

संसद विघटनको मुद्दा: आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश