बागमती प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, सबैभन्दा कम कर्णालीमा
काठमाडौं- बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार बागमती प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने












