प्रमुख समाचार Archives - Page 213 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

ओली समुहका सात सांसद दलको सदस्यबाट निलम्बित

काठमाडौं- नेकपा एमाले केपी शर्मा ओलीपक्षीय सात सांसद दलको सदस्यबाट निलम्बित भएका छन् । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम

ओलीले बैठक बोलाउनै लाग्दा तीन नेताको गरे थप सहमति

काठमाडौँ- तीन दलका शीर्ष नेताहरुबीच विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहलाई समेट्ने तयारी गरेकै बेला गठबन्धनका नेताहरूले

कुनै पनि सरकारी सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा

काठमाडौं- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको बेला उनले यस्तो घोषणा गरेका

देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा अर्थपूर्ण छलफल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा अहिले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच भेटवार्ता जारी छ । नेता नेपालको सचिवालयका अनुसार

माधव नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेपछि…

काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाल निवासमा पुगेका छन् । सोमबार अपरान्ह पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको साथमा उनी माधव नेपाललाई

बन्द भयो मेलम्ची: अब कहिले कहिले आउँछ काठमाडौंमा पानी ? यस्तो छ तालिका

काठमाडौं– उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा खानेपानी वितरणको कार्य तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक वितरण गर्दै आएको १७ करोड लिटर पानी उपलब्ध नहुने

नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न प्रस्ताव

काठमाडौं – नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ। यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसंघको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ।

नेपाल पक्षले दिएको निशर्त संदेश दिएपछि दबाबमा ओली

काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल

प्रधानमन्त्री र शिक्षामन्त्रीबाटै धम्की: नैतिक पतनको चरम रुप

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सिफारिस नगरे पदबाट राजीनामा दिन धम्की दिएका छन् ।

आयोगको निर्णयले जसपाका दुवै समूह तनावमा: दुई विकल्प मात्र बाँकी

काठमाडौं- नेकपा विवादमा जस्तै निर्वाचन आयोगले जसपाको बहुमत पक्षको निर्णयलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको निर्णयलाई लिएर जसपाको बहुमत पक्ष संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र

विघटन गर्ने यस्तो योजनामा थिए गुरुङ: विफल भएपछि निष्ठाको गफ दिए

काठमाडौं- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्रीनिवास छाड्नुअघि सञ्चारकर्मीसँग भने, ‘राजनीति भनेको निष्ठा र आदर्श हो, म मुख्यमन्त्री हुन्छु कि हुँदिनँ भनेर होइन, यो प्रदेश सभा पाँच वर्ष

तीन प्रदेशमा विपक्षी गठबन्धनलाई नेपाल समूहको धोका: के हो रणनीति ?

काठमाडौं- कर्णाली र सुदूरपश्चिम प्रदेशको सरकार जोगाउन विपक्षी गठबन्धनमा उभिएर निर्णायक भूमिका खेलेको एमालेको असन्तुष्ट पक्षले बागमती, गण्डकी र प्रदेश १ मा भने सहकार्यको रणनीति अगाडि सारेको छ । यी