
अदालतको आदेश नमान्ने प्रधानमन्त्री ओलीको संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति गम्भीर आरोप लगाएका छन् । उनले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको भन्दै अदालतको आदेश नमान्ने संकेत गरेका छन्। उनले अदालतका आदेशहरू