
डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी
काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेललाई हटाउने अन्तिम तयारी भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ दल खोल्ने तयारी गरिरहेका बेला मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको हो