प्रमुख समाचार Archives - Page 14 of 880 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

एमसीसी संसद्‍मा टेबल गरौं, सार्वभौम सांसद्‍ले निर्णय गर्छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले एमसीसीलाई जनताको सार्वभौम संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने दोहोर्‍याएका हुन्। ‘हामीले

एमसीसीलाई संसदमा लैजान नरोक्ने एकीकृत समाजवादीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । बैठकको निर्णयबारे जानकारी दिँदै सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले

गठबन्धनलाई पानीमुनि गएपनी छोड्दिन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी

ओलीले भने: गठबन्धनका पाँच नेता होइनन्, यी पाँच ‘गिद्ध’ हुन्

काठमाडौं । अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ रु एउटा

प्रजातन्त्र दिवसमा ओलीको गुनासो: संविधानको गलत व्याख्या गरेर मलाई सरकारबाट हटाइयो

एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा आफूहरुलाई सरकारबाट बाहिर पुर्यारइएको गुनासो गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले आफू नेतृत्वको सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट

कमल थापालाई अध्यक्ष बनाएका लाक्पा तामाङ नै पार्टीबाट निकालिए

काठमाडौं- कमल थापालाई पार्टीको अध्यक्ष सुम्पिएका लाक्पा नै पार्टीबाट निकालिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष लाक्पा तामाङ साधारण सदस्यबाटै निष्काशित भएका छन् । अध्यक्ष तामाङले पार्टी हित

अमेरिकाले भन्यो: एमसीसीको विरोधका नाममा हिंसा स्वीकार्य छैन

नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख

बानेश्वर बन्यो निषेधित क्षेत्र: हजारौँ प्रहरी परिचालन

काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको

नयाँ प्रस्ताव बोकेर बालुवाटार पुगे प्रचण्ड-नेपाल

काठमाडौं– सत्ता गठबन्धनको बैठक बस्नुअघि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूले खुमलटारमा छलफल गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी

बिहानै प्रकाशमानको घरमा पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । प्रधानमन्त्री देउवा प्रकाशमानका कान्छा छोरा भास्करमान सिंहको विवाह समारोहमा सहभागी हुन काठमाडौंको चाक्सीबारी

गठबन्धनको बैठक अघि प्रचण्ड, माधव र उपेन्द्रको ‘वार्म अप’ बैठक

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताको ‘वार्म अप’ बैठक बसेको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका

देउवाले मध्यरातमा किन बोलाए नेताहरूलाई बालुवाटार ?

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकेलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई चरणको छलफल सकेर बालुवाटार फर्केका छन् । बालकोटबाट फर्केलगत्तै प्रधानमन्त्री देउवाले आफू