
कालिकोटका माधव नेपालको पक्षमा दुईतिहाइ, एमाले निकै कमजोर
काठमाडौं-नेकपा एमाले विभाजन भएपछि देशभर यसको प्रभाव पर्न सुरू गरेको छ । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा लाग्नेहरू खुल्न थालेका छन् । यस्तै कालिकोटमा धेरैजसो एमाले नेताहरू