
देउवाले डाके आकस्मिक मन्त्रीपरिषद् बैठक: एमसीसी संसदमा लैजाने
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बालुवाटारमा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । नियमित रूपमा सोमबार