
एमाले छोड्ने बाटो खुला, सर्वोच्चले दियो सांसदलाई कारबाही
काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टीमा जाने सांसदहरूको लागि बाटो खुल्ला गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको