
ओली सरकारले ल्याएका अध्यादेश खारेज, तेजाब आक्रमणमा २०
काठमाडौं- केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन