
देश खतरातर्फ जाँदैछ, परिस्थिती भयानक देखिन्छ: पूर्वप्रधानन्यायाधीशहरू
काठमाडौं- पूर्वप्रधानन्यायाधीशहरूले देश नसोचेको अनपेक्षित र खतरनाक परिदृश्यतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्षसमेत रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अबको परिस्थिति