
सबै पत्रकारलाई बदनाम गरायो : उपप्रधानमन्त्री यादव
काठमाडौँ – समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हिजो एभिन्युज टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आफूलाई ‘तपाईँ जानसक्नुहुन्छ’ भनेपछि कार्यक्रम छाडेर हिँडेको विषयमा आफूले कुनै पनि प्रतिक्रिया जनाइरहनु