प्रचण्ड र ओलीको फरक :यसरी एकै दिनको कार्यक्रममा
काठमाडौं, कहिलेकाहिँ गज्जबका संयोग घटित हुँदा रहेछन् । यस्ता संयोगहरुले घटना, पात्र र प्रवृत्तिलाई उदाङ्ग गरिदिन्छन् । नेपालको राजनीतिका कैयन् यस्ता संयोगहरुको श्रृंखलामा बिहिबार एउटा घटनाले सबैको ध्यान तान्यो ।