पत्रपत्रिका Archives - Page 297 of 352 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एनसेल लाभकर छली प्रकरण

भदौ ३०, काठामाडौं- ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले

मुग्लिन सडकखण्डलाई दशैँभर उच्च सुरक्षा दिइने

भदौ ३०, काठामाडौं- दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार,

ज्यानमारा र अपराधी पनि राष्ट्रपति बन्न पाउने

भदौ ३०,  संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद सचिवालयमा दर्ता भएको छ । सरकारले

देउवाका अस्थिर १०० दिन : हल्ला धेरै, काम कम

भदौ २९, काठामाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा

सिक्का बेच्न पाँचतारेमा सम्मेलन : राज्य र कानुनको उडाए धज्जी

काठामाडौं- डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । १ जुनमा बुटवलमा त्यस्तै

‘भोट दिन मन भएर के गर्ने नागरिकता छैन’

काठामाडौं  तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई

जनतालाई जहिले सकस : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक

भदौ २९, काठामाडौं- ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ । ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच

कर्मचारीले राजनीति गरे जागिर ‘चैट’ !

काठामाडौं- कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले

चुनावको मुखमा १० अर्ब उडाउदै

भदौ २९, काठामाडौं- सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । आजको कान्तिपुरमा मूख्य खबर छ । तर यतिबोला सरकारले म्याद

बिचरा निधि : गृहनगर नै हातबाट फुस्किंदै

भदौ २९, काठामाडौं- नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा

पशुपतिको जग्गा भाडा : मासिक साढे नौ रुपैयाँ

भदौ २९, काठामाडौं  पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको

आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

भदौ २९, निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो