आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा
भदौ २९,
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् ।
सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।
ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।