पत्रपत्रिका Archives - Page 294 of 352 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा

असोज ५, काठमाडौं- सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ । आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९

२५ बर्ष पछाडी धकेलियो सार्वजनिक शिक्षा

असोज ५, काठमाडौं- सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउादै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयेगबाट बाहिरिएका छन् । सरकारले प्रारम्भिक

फास्ट ट्रयाकमा सेना र अर्थबीच जुहारी

असोज ५, काठमाडौं- राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । नेपाली सेनाले रणनीतिक

कालोमोसो दल्ने क्रम बढ्यो, कर्मचारी आतङ्कित

असोज ५, काठमाडौं- अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको खबर आजको नेपाल समाचारपत्रमा छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै

नाकाबन्दीभन्दा पनि खतरनाक भारतद्वारा हस्तक्षेप

काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित पक्राउ परी

१० वर्षभित्र उपत्यकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन हटाइने

काठमाडौं, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ । यी सवारी साधननै वायु प्रदुषणको

चिकित्सा शिक्षा विधेयकमा चलखेल

असोज ४, काठमाडौं- संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिमा पारित भएभन्दा पनि फरक बनाएर संसद्मा लगेको पाईएको छ । चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन र डा. केसीसंग सरकारले गरेको सम्झौताविपरित

बिहे गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा

३ असोज, काठमाडौं । बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुरमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने

माघ ७ः संविधानको खड्गो, सरकार थप दबाबमा

असोज ३, काठामाडौं- संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ । आजको अन्नपूर्ण

बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ । एक सातायता आन्देलनरत कर्मचारीले माग पुरा नभए

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

असोज ३, काठामाडौं- म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको

संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?

असोज ३, काठमाडौं- संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा