‘माओवादी तत्काल सत्तागठबन्धनबाट अलगिन्न’
काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससंगको सत्ता गठबन्धनबाट भने नअलगिने बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह ३ बजे बालुवाटार