पत्रपत्रिका Archives - Page 274 of 352 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मेलम्चीको सुरुङ दुई महिनाभित्र तयार

काठमाडौं- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ। अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ। हाल दैनिक १८ मिटरका दरले

वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह

काठमाडौं- राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले  राजनीतिक दललाई आग्रह गरेका छन्। निर्वाचनका क्रममा मत प्रभावित गर्न मात्र

घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

काठमाडौं- सरकारले अनलाईनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको

नाम र धर्म परिवर्तन गर्दा पनि लुकेन अपराध

काठमाडौं- व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि

घरभाडा हैन घर नै पूर्वराष्ट्रपति यादवको चाहना

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ स्पष्ट रूपमा दिन नसकेकाले उनको निवासको भाडा तिर्न नसकेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । कार्यालय स्रोत भन्छ,

नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?

काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन्। जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै

निःशुल्क औषधिको संख्या ८०, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

काठमाडौं- सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा

काठमाडौं- लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। कात्तिक

२५ जिल्लामा १२ लाख गरिब ! कुन-कुन जिल्लामा कति ?

काठमाडौं- सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ। यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि

चिनले भन्यो केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

काठमाडौं- केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका

प्रचार समाग्री बनाउन भ्याईनभ्याई छ

काठमाडौं- नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ । बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।   माग आउन या