पत्रपत्रिका Archives - Page 259 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

मोहनविक्रमलाई पत्नी मोहले तान्यो

प्युठान –  दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके । पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका

सगरमाथाको उचाइ नाप्न सुरु:१० जना विज्ञ खटिए

नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक प्रविधि प्रयोग गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी

भक्तपुर २: ढुंगाना र बस्नेतको टर्निङ पोइन्ट, अनुराधाको छुट्टै दाबी

भक्तपुर –  निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार सार्वजनिक कार्यक्रमभन्दा भित्री बैठक र भेटवार्तामा व्यस्त हुन थालेका छन्। भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रका उम्मेदवारको पछिल्लो दैनिकी पनि यस्तै व्यस्ततामा

प्रमुख निर्वाचन आयुक्तकी बुहारी प्रमिला समानुपातिकमा उम्मेदवार

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् । आजको नागरिक दैनिकको प्रथम पृष्ठमा यो खबर छ । माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा

देउवा र ओलीको गालीगलौजको प्रतिस्पर्धा

काठमाडौं: चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले-अर्कोलाई लोकतन्त्र मास्ने

प्रकाश सम्झँदै चितवनका मतदाता

भरतपुर –  पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी

अब हुलाकको के हुन्छ ?

काठमाडौं- मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ । सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका

‘क्लिन द सिटी अभियान’: ब्रुमर लगाउँदै महानगरपालिका

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ । पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो । राजधानीको सडक

६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ को मृत्यु

काठमाडौं- यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारीसाधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी

७५३ वटै स्थानीय सरकारको वेबसाइट र एप्स तयार

काठमाडौं- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा

मरे मुक्ति, बाँचे मधेस

काठमाडौं- सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर

ग्रिन टीको नाममा लागुऔषधको डरलाग्दो धन्दा

काठमाडौं- केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’