पत्रपत्रिका Archives - Page 250 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

चिनियाँ राष्ट्रपति कहिले आउँदैछन् नेपाल भ्रमणमा ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक

चुनावपछि नेताहरू काठमाडौं, युवा काम खोज्न भारत

अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि

माओवादीको निष्कर्ष: सरकार गठनअघि एकताको खाका

प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोड्न दाहाललाई पार्टीभित्रबाट दबाब एकतालाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनमत पनि त्यहीअनुसार आएको छ’ माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने

२३ दिनदेखि लेखापाल बेपत्ता

पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् । निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९

समानुपातिकको परिणामः चुपचाप आयोग

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणा गर्न सकेको छैन । निर्वाचन र गणना अवधिमा दिनदिनै विज्ञप्तिमार्फत जानकारी दिँदै आएको निर्वाचन आयोग समानुपातिकतर्फको परिणामबारे

बैंकको रकम हिनामिना: सेनाका सहायक रथी डा. रमेश मुछिए

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी

कांग्रेसको निस्कर्ष : अध्यादेश ‘होल्ड’ राख्नु ‘असंवैधानिक’

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ ।

ओली साढे दुई वर्ष प्रधानमन्त्री अनि दाहालको पालो

काठमाडौं ।। कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा बहुमत ल्याएपछि सरकार गठन प्रक्रियामा कसरी अघि बढाउने भन्ने विषयमा पनि समझदारी बनाएका छन् । आज प्रकाशित दैनिक पत्रिकाका अनुसार पहिलो

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको

चुनाव प्रचार खर्च ‘सीमाभन्दा माथि’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचार अभियान स्थानीय तहभन्दा कम भड्किलो देखियो । पोस्टर–पम्प्लेट, झन्डा, चुनावचिह्न अंकित टिसर्ट र टोपी उतिसारो देखिएनन् । बाहिर कम खर्चिलो लागे पनि उम्मेदवारको खर्चसूची

चुनाव नेपालको, प्रचार चीनको

वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन्। अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन्। लोकतान्त्रिक

माओवादीलाई ‘दुबै हातमा लड्डु’ १७ मन्त्री, प्रतिपक्षसँग साझेदारी

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उद्घोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दासमेत सरकार छाड्न सकेको छैन। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।