सचिवज्यू सपिङ जाँदा पनि मिटिङमा हुनुहुन्छ भन्ने चलन
केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा