पत्रपत्रिका Archives - Page 24 of 352 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जेल जाने डरले पौडेल र रेग्मीले रातारात फिर्ता

काठमाडाैं – ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र

महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध किटानी जाहेरी

काठमाडौं- कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ। गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन

गच्छदारको मुद्दा: १० वर्ष कैदको व्यवस्था

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले गच्छदारविरुद्ध ९

डिएसपीले नै गरे बलात्कार: न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ

काठमाडौं- पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन्। पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन्। फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन्। तर, गृहमन्त्रालयबाट १५/२० किलोमिटरको दुरीमा डिएसपीबाट युबती बलात्कृत भइन्।

महाधिवेशनमा प्रचण्डले नेकपा अध्यक्ष जित्ने सङ्केत

काठमाडौं- केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको

प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अब नेकपाको एजेण्डा

काठमाडौं- देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने राजनीतिक प्रणालीको बहस नेकपाले ब्युँताएको छ। जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको खबर आजको

वामदेव गौतमको यु-टर्न

काठमाडौं- नेकपा केन्द्रीय कमिटी बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाएको छ। उपाध्यक्षमा चयन भएपछि उनीसँग लिएको अन्तर्वार्ता आजको नयाँ पत्रिकाले छापेको छ। तपाईंलाई उपाध्यक्ष बनाउने सचिवालयको निर्णय पुरानो भए पनि अहिले

एमसीसी सम्झौताबाट नेकपा ब्याक हुने सङ्केत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ मा भएको प्रतिनिधिसभा चुनावका अधिकांश सभामा ऊर्जा र सडकमा लगानी गर्ने गरी अमेरिकाबाट ठूलो लगानी आउने बताएका थिए । तत्कालीन एमाले र माओवादी गठबन्धनका

भारतका कारण नेपालमा कर घटाउनैपर्ने दबाब

काठमाडौं- भारत सरकारले बजेटमार्फत कर दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउनै पर्ने दबाब परेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी

किन्नै नसकिने बन्यो ब्रोइलर कुखुराको मूल्य: बनायो रेकर्ड

काठमाडौं- ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ। शनिबारदेखि लागू हुनेगरी बनेपामा जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको खबर आजको नागरिक दैनिकले छापेको

प्रधानमन्त्रीलाई नेताहरूको प्रश्न- ‘तपाईंसँग जनता किन रुष्ट छन्?’

काठमाडौं- नेकपाको केन्द्रीय कमिटी बैठकमा बुधबार उद्घाटन मन्तव्य दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खुसी हुने दर बढेको सुनाए । उनले भने, ‘खुसीको सूचकांक तीन तह माथि उठेको छ।’ ओलीको भनाइको

भीम रावललाई ‘ब्याक’ गर्न ओली-प्रचण्डको यस्तो कसरत

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन