पत्रपत्रिका Archives - Page 121 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

मन्त्रीद्वय रघुवीर महासेठ र लालबाबु पण्डित खातरामा !

काठमाडौं । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ रेड जोनको एक नम्बरमा छन् । उनले सिन्डिकेटविरुद्धको कारबाहीलाई निष्प्रभावी बनाएको र सडकको स्तरोन्नति तथा निर्माणमा चासो नदिएको निष्कर्ष

४२ माथि कारबाही सिफारिस, को-को हुन् दोषी ?

काठमाडौं – सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका क्रममा केसीले

डा.गोविन्द केसीको अनशन श्रृंखला, सुरुदेखि अहिलेसम्म

चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्रा.डा.गोविन्द केसीले आमरण अनशन सुरु गरेको २०७५ असार २१ गते ६ वर्ष पूरा भएको छ। यो अवधिमा केसीले ६ प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन

काठमाडौं महानगर: तलब १२ करोड, सल्लाहकारलाई ६० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम

डा. गोविन्द केसीको अबको बाटो के ?

आजको नेपाल समाचारपत्रले विशेष सम्पादकीय छापेको छ । सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका

फेरी लाइट बन्द, इशारा चालु

काठमाडौं – १० बर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० बर्ष अघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप

७ दिनको शिशु झोलामा हालेर हिँडेपछि..

धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर

प्रधानमन्त्री कार्यालयमै बेथिति, बोलपत्रबिनै जिम्मा निजी कम्पनीलाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्पादन र सञ्चालन जिम्मा निजी कम्पनीलाई दिएको छ । कार्यालयले सरकारी खर्चमा कार्यक्रम उत्पादनको जिम्मा बोलपत्र आह्वानबिनै

किन रोकियो र कहिले खुल्छ मलेसिया ?

काठमाडौं – दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज सुनिश्चित

सरकार र डा.गोविन्द केसीबीच बिहीबार भएको सहमतिले राजधानीबाहिर स्वास्थ्य शिक्षाको पहुँचलाई निश्चित गरेको छ। NIC ASIA सहमतिपत्रको पहिलो बुँदाको २२ औं नम्बरमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक मेडिकल कलेज वा

दुर्गा प्रसाईंमाथि कारवाहीको माग

प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भातृसंस्था नेविसंघले झापा विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्धक निर्देशक दुर्गा प्रसाईलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ । बिएन्डसी मेडिकल कलेजका

उपेन्द्र यादवको लापरबाही: यात्रुलाई सास्ती !

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लापरबाहीले थाई एयरलाईसन्का कर्मचारी र विमानका यात्रुले सास्ती बेहोर्नुपरेको छ । थाईल्यान्ड जान लागेका उनी मंगलबार अन्तिम समयमा एयरपोर्ट पुगेका थिए । उनी थाई एयरवेजको