दुर्गा प्रसाईंमाथि कारवाहीको माग - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

दुर्गा प्रसाईंमाथि कारवाहीको माग



प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भातृसंस्था नेविसंघले झापा विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्धक निर्देशक दुर्गा प्रसाईलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ ।

बिएन्डसी मेडिकल कलेजका प्रबन्धक निर्देशक पदमा रहेका दुर्गा प्रसाईलाई पत्रकार सम्मेलनमै चिकित्सका शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरुलाई त्यहाँका प्रोफेसरहरुले करणी गरी राख्ने भन्ने गलत अभिब्यक्तिले महिलाको अस्मितामा धावा बोलेको भन्दै उनीहरुले आवश्यक अनुसन्धान गरी कारवाहीको माग गर्दै आयोगमा चारबुँदे उजुरी दिएका हुन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।