क्यासिनो माजोंगको रक्तदान कार्यक्रम - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

क्यासिनो माजोंगको रक्तदान कार्यक्रम



क्यासिनो माजोंगको वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

माजोंग व्यवस्थापन तथा ट्रेड युनियनको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११५ जना कर्मचारीहरूले रक्तदान गरेका थिए।

उक्त कार्यक्रममा माजोंगका निर्देशक मुकुन्द अधिकारी, महाप्रबन्धक अमूल्य राणा लगायतको उपस्थिति थियो।