२०७५ चैत्र ७, बिहिबार

निर्मला हत्याकाण्डः बाबु यज्ञराजले आमा दुर्गादेवीलाई कुटे

January 11, 2019
122 Views
Spread the love
  • 68
    Shares

कञ्चनपुर । बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छिन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

भीमदत्त नगरपालिका– २ उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

Facebook Comments
  • 68
    Shares

You may be interested

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?
समाचार
0 shares37 views
समाचार
0 shares37 views

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?

himal post - २०७५, ७ चैत्र २२:५०

काठमाडौं – चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत…

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही

himal post - २०७५, ७ चैत्र २२:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय…

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?
अन्तराष्ट्रिय
0 shares12 views
अन्तराष्ट्रिय
0 shares12 views

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?

himal post - २०७५, ७ चैत्र २१:५८

नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय…