बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना



बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना भएको छ ।

बुद्ध एडभेन्चर टुर एण्ड ट्रावल्सको गाडी नम्बर लु १ ख ७१५५ नम्बरको बसमा करिब ३०  जना सवार  भएको समितिले जनाएको छ  ।

उत्तर प्रदेशको रामपुर भन्ने ठाउमा उक्त गाडी दुर्घटना भएको हो ।  दुर्घटनाको विवरण भने आउन बाकि छ ।