काठमाडौं आउँदै गरेको बस दुर्घटना - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

काठमाडौं आउँदै गरेको बस दुर्घटना



काठमाडौं । दक्षिणकालीबाट बल्खुतिर आउँदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटनामा परेको छ ।

दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।