सरकारी सेवा विद्युतिय प्रणालीमा - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

सरकारी सेवा विद्युतिय प्रणालीमा



काठमाडौं ।  सरकारले आगामी बर्ष सरकारको सबै सेवालाई विद्युतिय प्रणालीमा लगिने भएको छ ।

बजेट भाषण मार्फत सरकारले आगमी बर्षमा सरकारी सेवालाई विद्यूतीय प्रणालीमा रुपान्तरण गरी सरकारी सेवालाई छिटो र छरितो बनाउने बजेट भाषण माफैत जनाएको छ ।