बम विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो, यस्तो छ घाइतेको बयान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बम विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो, यस्तो छ घाइतेको बयान



काठमाडौँ । काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ ।

सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।

यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।फाइल तस्बिर