वीरगञ्जमा शक्तिशाली बम विष्फोट, ३ घाइते - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वीरगञ्जमा शक्तिशाली बम विष्फोट, ३ घाइते



पर्सा– वीरगञ्जमा बम विष्फोट भएको छ । बिस्फोट बिर्ता बजारमा भएको जनाइएको छ ।

बिस्फोटबाट ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कसले र कुन प्रयोजनका लागि विष्फोट गराएको भन्ने खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।