विप्लवको युवा संगठनले शिक्षकलाई कालो मोसो दलेपछि… - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

विप्लवको युवा संगठनले शिक्षकलाई कालो मोसो दलेपछि…



सुर्खेत- जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ।

कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।

शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।