चुनाव बिथोल्ने विप्लव समूहको निर्णय - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

चुनाव बिथोल्ने विप्लव समूहको निर्णय



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ४ मंसिरको आम चुनाव विथोल्ने निर्णय गरेको छ ।

मंगलबार सो पार्टीले काठमाडौंको कमलादीमा पत्रकार सम्मेलन गरी चुनाव विथोल्ने निर्णय भएको सार्वजनिक गरेको छ ।

अहिले पत्रकार सम्मेलन चलिरहेको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बोलिरहेका छन् ।

विप्लव समूहले हालै पार्टीको महाधिवेशनसमेत सम्पन्न गरेको थियो ।