विप्लव नेकपाको १२ बुँदे निर्णय (विज्ञप्ति सहित)
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १२ बुँदे निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । पार्टीको आठौं पूर्ण बैठकले उक्त निर्णय गर्दै बैठक सम्पन्न गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बैठकले मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउनका लागि विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव बनाउने निर्णय पनि गरेको जनाएको छ ।
विज्ञप्ति–



