विप्लवलाई योजनावद्ध तरिकाले खटाइएको खुसाला - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विप्लवलाई योजनावद्ध तरिकाले खटाइएको खुसाला



काठमाडौं । प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले खताइएको बताएका छन् ।

उनले विप्लव आफै मात्रै यस्तो गतिबिधिमा नगएको तर उनलाई खटाइएको बताएका हुन् । रिपोर्टर्स क्लबमा बोल्दै उनले योजनावद्ध तरिकाले पठाइएका उनलाई योजनामुताबिक नै ल्याइने खुलासा समेत गरे ।

‘विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए ।

जातीय र क्षेत्रीयका अलावा साम्प्रादायिक मुद्दा उठाएर देशलाई समस्यामा पारेकाले विप्लव जन्मिएको बताए । उनले राजनीतिक अपरिपक्वताले देश समस्यामा परेको समेत बताए ।

यसभन्दा अघि पनि डा सुरेन्द्र केसीले विप्लवलाई