विपन्नको सुविधामा टाठाबाठाजो रजाईं - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

विपन्नको सुविधामा टाठाबाठाजो रजाईं



सरकारले अति विपन्न एवं असहायको स्वास्थ्ययोपचारमा न्युनतम २५ देखि शतप्रतिशतसम्म छुट दिने व्यवस्था ल्याए पनि लक्षित बर्ग टाढै

सरकारे अति विपन्न एवं असायको स्वास्त्योपचारमा तोकेको छुट सुविधा पहुँचवाला वा टाठाबाठाले उपभोग गरिरहेबो पाइएको छ ।

कोसी अञ्चल अस्पतालस्थित समाजिक सेवा एकाइको कार्यालयबाट यस्तो सुविधा पाउनेमा लक्षित बर्गका सेवाग्राही मुस्किलले १ प्रतिशत मात्र छन् ।

अरु सबै राजनीतिक, सरकारी सामाजिक रुपमा पहुँच भएकाहरु नै छन् ।

सरकारले असहया, अति गरिब, निमुखा, टुहुरा, लैंगिक हिंसाबाट पीडित र ज्येष्ठ नागरिकलाई स्वास्थ्योउपचारमा सहुलियत व्यवस्था गरेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।