बिमला परियारको "ओ माया" सार्वजनिक ( भिडियो सहित ) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बिमला परियारको “ओ माया” सार्वजनिक ( भिडियो सहित )



काठमाडौ । नेपाली कथानक चलचित्र ” तुवाँलो ” मार्फत अभिनय क्षेत्रमा पाइला टेकेकी बिमला परियारले अभिनय गरेको “ओ माया” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

हसिलो अनुहार मिलेको जिउडाल भएकी बिमला पछिल्लो समय ब्यस्त कलाकार मध्यमा पर्छिन । केहि दिन अघि सार्वजनिक भएको “ओ माया” बोलको म्युजिक भिडियोमा लिलाले अभिनय गरि साथ दिएका छ्न ।

मिलन उपाध्यायको आवाज रहेको उक्त गितलाइ तिलक ढकालले संगित दिएका छ्न भने म्युजिक भिडियोको  खुमबहादुर सुनारले निर्देशन गरेका छ्न ।

भिडियो हेर्नुस :