विदेशमा युवाहरूले भोग्ने यथार्थ पिडालाई समेटिएको गीत 'यस्तै छ बाबा' चर्चामा (भिडियो सहित) - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विदेशमा युवाहरूले भोग्ने यथार्थ पिडालाई समेटिएको गीत ‘यस्तै छ बाबा’ चर्चामा (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

लोक प्रिय एवम् प्रदेशी सर्जक रूपमा चिनियका दीपक कंडेल र प्रेम सापकोटाको संयुक्त प्रस्तुति नयाँ गीत ‘यस्तै छ बाबा’ नयाँ वर्षको शुभकामना सहित सार्वजनिक भएको छ ।

कामको सिलसिलामा जापानमा रहेका सापकोटा र कँडेलले तयार पारेको सो गीतमा “चर्चित गायक पशुपति शर्मा र प्रेम सापकोटा सोनुले आवाज दिएका छन् ।

गीतमा विदेशमा युवाहरूले भोग्ने पिडालाई उठाइएको छ । गीतको दीपक कँडेलले शब्द तथा प्रेम सापकोटाले लय सिर्जना गरेका हुन । भने सो गीतको निर्देशन नेपाल का चरचित निर्देशन प्रेम थापा ले गरेका छन् । भने गीतको छायाङ्कन वासु बराल र सम्पादक नवीन घर्ति मगरले गरेका हुन ।

अभिनयको प्रात्रमा चरचित मोडल महेन्द्र गौतम र सुरवीर पण्डित (दारी बा) लाई देख्न सकिन्छ ।
दीपिका म्युजिकको प्रस्तुति मा रहेको सो गीत प्रेम सापकोटा सोनुको आफ्नै YouTube च्यानलबाट सार्वजनिक गरेका छन् ।