नेपालबारे बिवादित भिडियो बनाएका डा. बिवेक बिन्द्रा नेपाल आउंदै - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेपालबारे बिवादित भिडियो बनाएका डा. बिवेक बिन्द्रा नेपाल आउंदै



डा. बिवेक बिन्द्रा भारतका प्रख्यात मोटिभेसनल स्पीकर हुन् । उनि अब नेपालमा पनि आउदै छन ।डा. बिन्द्राले नेपाल प्रज्ञाप्रतिष्ठान यहि चैत १६ गते सनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा पनि कार्यक्रम गर्दैछन ।

डा. बिवेक बिन्द्राले एउटा केस स्टडी प्रस्तुत गरेको भिडियो केहि समय नेपाली सामाजिक सञ्जालमा भिडियो बहुतै चर्चामा रह्यो । गत केहि हप्ता नेपाली सामाजिक सञ्जालमा एउटा भिडियो बहुतै चर्चामा रहेको थियो । र यो भिडियोमा केहि गलत तथ्य भएको भन्दै विवाद पनि भएको थियो  ।

उनको युट्युबमा मात्रै सात मिलियन भन्दा धेरै सस्क्राइबर छन । उनले बिभिन्न बिषयमा केसस्टडीको बारेमा भिडीयो बनाएर युट्युबमा अपलोड गर्दछन् । उनी नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गएको थियो । उनलाई नेपालको बारेमा धेरै नै सकारात्मक छन् जुन कुरा उनले बनेको भिडियोमा पनि देखिन्छ ।