भुवन केसी र साम्राज्ञीको दुस्मनी छताछुल्ल - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

भुवन केसी र साम्राज्ञीको दुस्मनी छताछुल्ल



काठमाडौँ ।नायक भुवनले के.सीले ‘ड्रिम्स’ फिल्मको सुटिङ निमार्ण गर्ने क्रममा आफुलाई वेवास्ता गरेको खुलेआम बताएपछि भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट भएको छ ।

नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएको र उनिहरूको दुश्मनी सतहमै आएको छ ।

स्पेशल स्क्रिनिङमा ए मेरो हजुर–३’ फिल्म हेर्न गएका भुवनलाई मिडियाले सोधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको भनेर सोध्दा भुवनले अभिनयमा सुहाना अगाडि रहेको बताए बताएपछि मौकामा साम्राज्ञीलाई चिढ्याउने अवसरको प्रयोग भुवनले गरेको साम्राज्ञीको आरोप रहेको छ ।