भूकम्प गयो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भूकम्प गयो



काठमाडौं । लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार ११ बजेर ४८ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

रातिको समयमा भूकम्प जाँदा मानिस त्रासित भएका थिए ।