खोटाङ केन्द्रबिन्दु, ६ म्याग्निच्युडको भूकम्प
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरे ।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।