भूकम्पको धक्का महसुस - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

भूकम्पको धक्का महसुस



काठमाडौं- बिहिबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

सुदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ केन्द्र बनाएर राति ८: ५५ मा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ।

भूकम्पको ठुलो झट्का महसुस भएको स्थानीयले बताएका छ ।