धादिङ केन्द्रविन्दु : ५.२ म्याग्निचूडको भूकम्प - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धादिङ केन्द्रविन्दु : ५.२ म्याग्निचूडको भूकम्प



काठमाडौं : बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ५.२ म्याग्निचूडको भूकम्प गएको हो ।

 

यो पनि 

बिहानै भूकम्पको ठुलो झट्का