भूकम्पको धक्का: गोरखा र लम्जुङ बेसरी हल्लियो - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

भूकम्पको धक्का: गोरखा र लम्जुङ बेसरी हल्लियो



काठमाडौं – बिहीवार साँझ भूकम्पको धक्का महसूस गरिएको छ । गोरखा र लम्जुङ जिल्लाको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै जिल्लाको सीमा क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस गरिएको छ ।

भूकम्प बिहीवार साँझ ६ः४९ मिनेटमा गएको हो ।