दानबिर भेटिए भट्टि पसलमा (भिडियो) - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

दानबिर भेटिए भट्टि पसलमा (भिडियो)



बुटवलका चिरपरिचित कलाकार हुन दानबिर। सबैसग मिलेर बस्ने दानबिरले धेरैलाई हसाएका छन पछील्लो समयमा हसाउने मात्र नभएर गीत निर्माण तिर पनि सक्रीय रुपमा लागिपरेका छन सुपारी म्युजिक प्रा लि मार्फत बजारमा आएको गित भट्टि तिर आईयो उनको पछील्लो गीत हो । लोक दोहोरी गायक राजेन्द्र कडेल र देबि घर्ती को स्वरमा सजिएको उक्त गित कमेडि मुलधार मा बनेक छ।दलबाहादुर टाईगरको शब्द अनमोल तिवारी को संगीत मा गित तयार भएको छ। उक्त गितमा उज्वल गिरि शान्ती गुरास जिवन लगायतको कलाकारको अभिनय रहेको छ।