भ्रष्टचारीलाई मुख्य मन्त्री बनाएकोमा बधाई ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भ्रष्टचारीलाई मुख्य मन्त्री बनाएकोमा बधाई !



प्रदेश नं ६ का नवनिर्वाचित मुख्यमन्त्री महेन्द्र बहादुर शाही भ्रष्टचारी भएको आरोप लगाउँदै पुर्व माओबादीका लडाकु कमाण्डर तथा माओबादी लडाकुका छैठौँ डिभिजन सह कमाण्डर दुर्गाप्रसाद चौधरी सन्तोषले माओवादीले भ्रष्टचारीलाइ मुख्य मन्त्री बनाएर ६ नं प्रदेशका जनताको भाग्य खोसेको बताएका छन् ।

चौधरीले समाजीक संजालमा लेखेका छन । ‘६ नं डिभिजनको कमान्डर रहँदा क्रान्ति गर्ने नाउँमा सदस्यका छाकबास र अवकाश आउदा चेक खोसी आफ्नो पेट भरेका एक भ्रष्टचारीलाई ६ नं को मुख्य मन्त्री बनाएकोमा सबै माओवादीलाई बधाई ।’