भारतीय गाडीमा गाउँपालिका प्रमुख हुईकीएपछी ... - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतीय गाडीमा गाउँपालिका प्रमुख हुईकीएपछी …



काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो।

दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ। मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ। तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो।

अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन्। फाइल तस्बिर :-