'भिरैको घाँस गाईले खानी ' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

‘भिरैको घाँस गाईले खानी ‘ सार्वजनिक (भिडियो सहित)



सर्जक ईश्वर पौडेलको अर्कों मौलिक गीत “भिरैको घाँस गाईले खानी” सार्वजनिक भएको छ  जसमा लय,शब्द आफै ईश्वर पौडेलेले गरेका छन् ।

स्वरमा अहिलेका चर्चित कलाकार खुसी,दास बनेर, तामे करूबा,दर्शन ढुड़गामा आवाज दिएका पछिल्लो समयका अत्यन्तै सबैको मनमा बस्न सफल खेम सेन्चुरी र चर्चित गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने अभिनयमा पनि खेम सेन्चुरि र चर्चित नायिका अन्जलि अधिकारी देखिएका छन् ।

उक्त  गीतको निर्देशक प्रकाश भट्टले गरेका  छन् ।  बजार ब्यबस्थापक शुभारम्भ  डिजिटलका प्रबन्धक शम्भु कुँवरले गर्ने जानकारी गराएका छन् ।

हेर्नुहोस भिडियो !