काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो



काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बा ४ ख ५७९० नं बस बस त्रिशूलीमा त्रिशुलीमा खसेको छ।

त्रिशूलीमा बस खसेको खबर भएपछि अहिले प्रहरी घटनास्थलमा पुगिसकोको छ।

प्रहरीका अनुसार गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको छ।

मानवीय क्षतीको खबर भने अहिलेसम्म नआएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण भने आउन बाँकी छ।